दफा १४
समितिको सदस्य तथा अस्पतालको कर्मचारीउपर प्रतिबन्ध
समितिको सदस्य, अस्पतालको सल्लाहकार, कार्यकारी निर्देशक र कर्मचारीले अस्पतालस“गको कुनै पनि कारोबार वा ठेक्कापट्टामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपले हिस्सेदार हुन पाउने छैन ।